२२ आश्विन २०८३, बिहिबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Logo
Pulse Khabar बिहिबार, आश्विन २२, २०८३

काठमाडौं:नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ।

बुधबार प्रतितोला २ लाख ९२(बयान्नब्बे) हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९२(बयान्नब्बे) हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५१ हजार ३०० रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ३९०(तीन सय नब्बे) रुपैयाँमा झरेको छ।आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७६४ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206