सिंहदरबारमा बुधबार बसेको सङ्घीय संसद अन्तर्गत सार्वजनिक लेखा समितिको ४५ औँ बैठक । बैठकमा जगदुल्ला जलविद्युत आयोजनाको निर्माणसम्बन्धी उजुरी माथिको छलफलका सम्बन्धमा र नेपाल सरकारका सचिवहरुसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण सम्बन्धमा छलफल भएको थियो ।