२० मंसिर २०८२, शनिबार

बामदेव नेतृत्वको नेकपा एकता अभियान र समाजवादी पार्टीको एकता आज घोषणा हुने

Logo
Pulse Khabar शुक्रबार, साउन ०२, २०८२

काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान आज नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएको छ ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी दुई पार्टी एक हुने बताइएको छ । कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्नेछन् ।

यसअघि नै सहमति पत्रमा नेपाल र गौतमबीच हस्ताक्षर भइसकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206