११ आश्विन २०८३, आइतबार

सुनचाँदीको मूल्यमा उच्च वृद्धि: तोलाकै कति पुग्यो ?

Logo
Pulse Khabar आइतबार, आश्विन ११, २०८३

काठमाडौं:नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला २ लाख ९८(अन्ठान्नब्बे) हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९(उनान्सय) हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकिएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ९(नौ) सय ९०(नब्बे) रुपैयाँ ५० पैसा तोकिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206