०४ आश्विन २०८३, आइतबार

सुनचाँदीको मूल्यमा उच्च वृद्धि

Logo
Pulse Khabar आइतबार, आश्विन ०४, २०८३

काठमाडौं:नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ।

शुक्रबार प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार १ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६१ हजार ६ सय ६० रुपैयाँ तोकिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७ सय ९५(पन्चान्नब्बे) रुपैयाँमा कारोबार भइरहेको छ।आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय १० रुपैयाँ ५० पैसा तोकिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206