१९ भाद्र २०८३, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो

Logo
Pulse Khabar शुक्रबार, भाद्र १९, २०८३

काठमाडौं:नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख ४ हजार ९(नौ) सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको छ । १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६३ हजार ५ सय ४५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्रामको मूल्य ४ हजार १ सय ३ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206